महन्थ ठाकुर – Page 2 – Nepal Press
महन्थ ठाकुर

‘उपेन्द्रजीको पार्टीलाई हामीले उद्धार गरेका हौं, अब आत्मालोचना गरेमात्रै एकता सम्भव’

एकीकृत जसपाको सम्भावना कठिनै भए पनि असम्भव भने होइन । विवाद, कारवाही र पार्टी एकता संकटमा पार्ने काम उपेन्द्रजीको समूहबाट भएको हो । त्यसैले पार्टी एकताका लागि सच्चिने पहल पनि उहाँहरुले नै गर्नुपर्छ ।