भीम रावल – Nepal Press
भीम रावल

संसदमा भीम रावलले भने- संशोधन नगरी एमसीसी अनुमोदन गरिए राष्ट्रघात हुन्छ

प्रतिनिधिसभा बैठकमा रावलले भने, ‘एमसीसीसँगै भएका अन्य सम्झौता पनि सार्वजनिक होस् । त्यो जनताले थाहा पाउनुपर्छ । एमसीसीमा रहेको देशहितविपरीतका प्रावधान नसच्याइ अनुमोदन गरिए त्यो राष्ट्रघात हुनेछ ।’