एमाले अध्यक्षका लागि भीम रावलको उम्मेदवारी दर्ता – Nepal Press

एमाले अध्यक्षका लागि भीम रावलको उम्मेदवारी दर्ता

चितवन । नेकपा एमालेको जारी महाधिवेशनमा नेता भीम रावलले अध्यक्षका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरेको पदाधिकारी एवं सदस्यहरुप्रति असन्तुष्टि राख्दै आएका रावलले अध्यक्षमा उम्मेदवारी दिएका हुन् ।

रावल यसअघि पार्टीको उपाध्यक्ष थिए ।


प्रतिक्रिया

One thought on “एमाले अध्यक्षका लागि भीम रावलको उम्मेदवारी दर्ता

  1. यो काइते ले बिवाद मात्र गर्ने रहेछ ने क पा फुट ल्याउने मुख्य भित्री खेलाडी हो यसलाई एमाले बाट ससम्मान बिदा गर्दा राम्रो हुन्छ होला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर