नेकपा एमाले – Page 35 – Nepal Press
नेकपा एमाले

संसद विघटनपछि पहिलोपटक माधव समूह धुम्बाराही कार्यालयमा (तस्बिरहरू)

धुम्बाराहीमा नेताहरू आउने क्रम शुरू भएको छ । माधव नेपाल, सुवास नेम्वाङ, भीम रावललगायतका नेता आइपुगेका छन् । पार्टी कार्यालय वरपर सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ ।