नेकपा एमाले – Page 33 – Nepal Press
नेकपा एमाले

महेश बस्नेत भन्छन्ः केपी ओली सामाजिक सञ्जालको ट्रेन्डिङमा, महेन्द्रपछिका विकासवादी (भिडियाे)

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य तथा युवा इन्चार्ज महेश बस्नेतले अहिले देशका युवायुवती प्रधानमन्त्री केपी ओलीको साथमा रहेको बताएका छन् । टिकटकमा समेत प्रधानमन्त्री ओली ट्रेन्डिङमा रहेको भन्दै उनले राजनीति नरुचाउनेले पनि ओलीलाई माया गरेको दावी गरे । कञ्चनपुरमा आयोजित युवाको भेलालाई सम्वोधन गर्ने क्रममा बस्नेतले बारम्बार केपी...