नेकपा एकीकृत समाजवादी – Nepal Press
नेकपा एकीकृत समाजवादी

सुदूरपश्चिममा सरकार फेरिँदैन, फेर्ने भए मुख्यमन्त्रीमा एकीकृत समाजवादीले दावी गर्छ : मन्त्री पूर्णा जोशी

काठमाडौंमा कसरी चर्चा भएको छ, हामीलाई थाहा भएन । अहिले सरकार फेर्ने कुरा गर्नु भनेको गठबन्धनलाई कमजोर बनाउने र विरोधीलाई बल पुर्‍याउन काममात्रै हो । सरकार फेर्ने नै भएछ भने मुख्यमन्त्रीमा हाम्रो दावी रहन्छ । सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी सबैभन्दा ठूलो पार्टी हो ।