कोरोनाभाइरस – Page 3 – Nepal Press
कोरोनाभाइरस

भारतमा शनिवार चार लाख बढी संक्रमित, चार हजार भन्दा बढीको मृत्यु

नयाँ दिल्ली । कोरोनाभाइरस महामारीको दोस्रो लहरको सङ्कट व्यहोरिरहेको भारतमा विगत २४ घण्टाको अवधिमा ४ लाख नयाँ संक्रमित फेला परेका छन् । भारतमा यो सहित कूल संक्रमितको संख्या २ करोड १८ लाख ९२ पुगेको छ । भारतमा लगातार तेस्रो दिन ४ लाखभन्दा बढी व्यक्तिमा संक्रमण देखिएको छ । भारतको...