काठमाडौंमा आज एकैदिन १५ सयभन्दा बढी संक्रमित थपिए – Nepal Press

काठमाडौंमा आज एकैदिन १५ सयभन्दा बढी संक्रमित थपिए

काठमाडौं । सोमबार एकैदिन काठमाडौं जिल्लामा मात्र १५ सय ६७ जना कोरोनाभाइरस संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ललितपुरमा २२३ र भक्तपुरमा १२२ जना संक्रमित थपिएका छन् ।

काठमाडौंमा अहिले ६४४ जना संस्थागत आइसोलेसन, ९४ जना आइसीयू र ४३ जना भेन्टिलेटरमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर