सक्रिय संक्रमित संख्या ६६ हजार नाघ्यो, उपत्यकामा आज ३८ सय संक्रमित थपिए – Nepal Press

सक्रिय संक्रमित संख्या ६६ हजार नाघ्यो, उपत्यकामा आज ३८ सय संक्रमित थपिए

काठमाडौं । बुधबारसम्म नेपालमा कोरोनाभाइरसको संक्रमित संख्या ६६ हजार ३५२ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्र ३ हजार ८३५ जना संक्रमित थपिएका छन् ।

बुधबार मुलुकमा अहिलेसम्मकै सर्वाधिक संक्रमित र मृतक थपिएका छन् । ५८ जनाको मृत्यु भएको छ भने ८,६५८ जनामा संक्रमण पुष्टि भएको छ  ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर