आइतबार ७,२११ संक्रमित थपिए, २७ जनाको मृत्यु, सक्रिय संक्रमण ४८ हजार नाघ्यो – Nepal Press

आइतबार ७,२११ संक्रमित थपिए, २७ जनाको मृत्यु, सक्रिय संक्रमण ४८ हजार नाघ्यो

काठमाडौं । आइतबार नेपालमा कोरोनाभाइरसका ७,२११ जना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा २७ जनाको मृत्यु भएको छ ।

१६ हजार १४७ पीसीआर र ६२३ एन्टीजेन नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । काठमाडौं उपत्यकाका तीन जिल्लामा पछिल्लो २४ घण्टामा ३,५९५ जना संक्रमित थपिएका छन् ।

सक्रिय संक्रमित संख्या ४८ हजार ७११ पुगेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर