विहीबार ९,०७० जनामा संक्रमण पुष्टि, ५४ जनाको मृत्यु – Nepal Press

विहीबार ९,०७० जनामा संक्रमण पुष्टि, ५४ जनाको मृत्यु

काठमाडौं । विहीबार नेपालमा ९,०७० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ५४ जनाको मृत्यु भएको छ ।

२१ हजार १४२ पीसीआर र एन्टीजेन नमुना परीक्षण गर्दा ती संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । २७०७ जना निको भएका छन् ।

कूल संक्रमित संख्या ३ लाख ६८ ५८० पुगेको छ । ३,५२९ जनाको मृत्यु भएको छ । कूल संक्रमित संख्या प्रतिशत १९.६९ पुगेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर