भारतमा बिहीबार ३ लाख ७९ हजार संक्रमित, ३,६०० जनाको मृत्यु – Nepal Press

भारतमा बिहीबार ३ लाख ७९ हजार संक्रमित, ३,६०० जनाको मृत्यु

दिल्ली । पछिल्लो २४ घण्टामा भारतमा ३ लाख ७९ हजार २५७ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । ३,६४५ जनाको मृत्यु भएको छ ।

सक्रिय संक्रमित संख्या १ करोड ८३ लाख पुगेको छ ।

२ लाख ४ हजारभन्दा बढीको मृत्यु भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर