बुधबार थप १७ जना कोरोना संक्रमितको मृत्यु – Nepal Press

बुधबार थप १७ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं । बुधबार नेपालमा कोरोनाभाइरसबाट थप १७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल मृतक संख्या ३,२११ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४,८९७ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । सक्रिय संक्रमित संख्या ३०,२०९ पुगेको छ ।

कूल संक्रमित संख्या ३ लाख १२ हजार ६९९ पुगेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर