कर्णाली प्रदेश सरकार – Nepal Press
कर्णाली प्रदेश सरकार

मुख्यमन्त्रीले विश्वासको मत लिएपछि झन् पेचिलो बन्दै मन्त्रालय भागबण्डा

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले दुई दिन अघिमात्रै नेकपा मओवादीका बिन्दमान विष्टलाई आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त गरे । उनले उनले मंसिर १६ गतेभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक बाध्यताका कारण चार मन्त्री मागेको माओवादीलाई एक मन्त्री दिएर विश्वासको मत लिएका हुन् । बुधबार प्रमुख प्रतिपक्षी...