राष्ट्रिय स्वतन्त्र पार्टी – Page 13 – Nepal Press
राष्ट्रिय स्वतन्त्र पार्टी

चिकित्सा शास्त्रको विद्यार्थी भर्नामा मिचिएको योग्यताक्रम तत्काल सच्याइयोस् : डा. तोसिमा कार्की (भिडिओ)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले चिकित्सा शास्त्र अन्तर्गतको स्नातकोत्तर तहको विद्यार्थी भर्नामा योग्यताक्रम मिचिएको भन्दै तत्काल सच्याउन सरकारसँग माग गरेकी छन् । आईतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले अदालतको आदेश, ऐन, कानुन र नियमावलीको मर्म र भावना विपरीत राष्ट्रिय चिकित्सा शिक्षा आयोगले सो तहको विद्यार्थी भर्ना...