राष्ट्रिय स्वतन्त्र पार्टी – Page 12 – Nepal Press
राष्ट्रिय स्वतन्त्र पार्टी

इच्छाकामनाः एमालेको ‘कोर एरिया’ मै हावी हुँदै रवि, अन्यत्र मतको सुनामी ल्याउने संकेत

यसपाली चितवन २ को उपनिर्वाचनमा कसले जित्ला भन्दा पनि रवि लामिछानेको भोट घट्ला कि बढ्ला भन्ने चासो धेरै थियो । उनको जितमा भने कसैलाई शंका थिएन ।