नेपाल प्रेस – Page 257 – Nepal Press
नेपाल प्रेस

सल्यानमा हाइस दुर्घटना हुँदा दुईजनाको मृत्यु, तीनजना गम्भीर घाइते

सुर्खेत । रूकुमबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको यात्रुबाहक हाइस गाडी दुर्घटना हुँदा दुईजनाको मृत्युु भएको छ । तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालमा उपचाररत रूकुम पश्चिमका ६० वर्षीय कमारो कामी र सल्यानको दार्मा गाउँपालिका-२ की ३६ वर्षीया ओमपत खत्रीको उपचारका क्रममा मृत्यु इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी...