स्थानीय निर्वाचन–२०७९ – Page 68 – Nepal Press
स्थानीय निर्वाचन–२०७९

पाल्पामा पनि विप्लव नेतृत्वको नेकपा निर्वाचनमा, तिनाउमा जिसीको उम्मेदवारी घोषणा

रुपन्देही । पाल्पा जिल्लाको तिनाउ गाउँपालिकामा नेत्र विक्रम चन्द विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीले निर्वाचन लड्ने भएको छ । सो पालिकामा पार्टीका जिल्ला कमिटी निवर्तमान सचिव भुवन जिसीले अध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । पार्टीले निर्वाचन नजाने नीति लिएको भए पनि जिसीले आफ्नो टिमसहित स्वतन्त्र उम्मेदवारी घोषणा...