स्थानीय निर्वाचन–२०७९ – Page 66 – Nepal Press
स्थानीय निर्वाचन–२०७९

बेसीशहरको मेयरमा कांग्रेसका ६ नेताको आकांक्षा

लमजुङ । लमजुङको बेंसीशहर नगरपालिका प्रमुख उम्मेदारका लागि नेपाली कांग्रेसका ६ जनाले दाबी गरेका छन् । स्थानीय तह निर्वाचन नजिकिएसँगै उम्मेदार छनोटमा लागेको नेपाली कांग्रेसले स्थानीय तहबाट उम्मेदार सिफारिस गर्ने क्रममा कार्यकर्ता भेला गरी आकांक्षीहरुको आवदेन संकलन गरेको हो । सो क्रममा बेंसीशहर नगरपालिका प्रमुखका लागि पार्टीको जिल्ला पदाधिकारीसहितका...