विश्व प्रेस
एचफोर भिजामा परिवारलाई अमेरिका लैजान सकिने
२०७७ माघ १४ गते १९:३६
काठमाडौं । एच–फोर भिजा प्राप्त गरेर अमेरिकामा अस्थायी बसोबास गरेकाले अबदेखि परिवार सँगै लैजान पाउने भएका छन् । ह्वाइट हाउसले बुधबार बेलुका विज्ञप्ती जारी गर्दै राष्ट्रपति जो बाइडेनले ट्रम्प प्रशासनले लादेको एच–फोर भिजाको नीतिलाई उल्टाएको हो । यो भिजा वाहकले अमेरिकी अर्थतन्त्रमा विशेष योगदान दिएको भन्दै बाइडेनले उनीहरुको परिवारलाई...
ट्रेन्डिङ