विश्व प्रेस – Page 65 – Nepal Press
विश्व प्रेस

एचफोर भिजामा परिवारलाई अमेरिका लैजान सकिने

काठमाडौं । एच–फोर भिजा प्राप्त गरेर अमेरिकामा अस्थायी बसोबास गरेकाले अबदेखि परिवार सँगै लैजान पाउने भएका छन् । ह्वाइट हाउसले बुधबार बेलुका विज्ञप्ती जारी गर्दै राष्ट्रपति जो बाइडेनले ट्रम्प प्रशासनले लादेको एच–फोर भिजाको नीतिलाई उल्टाएको हो । यो भिजा वाहकले अमेरिकी अर्थतन्त्रमा विशेष योगदान दिएको भन्दै बाइडेनले उनीहरुको परिवारलाई...