कुटनीति प्रेस – Page 36 – Nepal Press
कुटनीति प्रेस

युएईद्वारा नेपाललाई डेढसय भेन्टिलेटरसहितको स्वास्थ्य सहायता प्रदान

काठमाडौं । संयुक्त अरब एमिरेट्स (युएई)ले नेपाललाई कोरोनाभाइरस महामारीविरुद्ध स्वास्थ्य सहायता उपलब्ध गराएको छ । बुधबार विहान विशेष विमानबाट ती स्वास्थ्य सामग्री काठमाडौं विमानस्थलमा ल्याइएको थियो । परराष्ट्र मन्त्रालयका अनुसार युएईले उपलब्ध गराएका सामग्रीमा १५० भेन्टिलेटर, १५० ट्रली, ३ लाख १८ हजार ६०० मास्क, ९००० कभरअल, १५,००० गाउन र...

1 34 35 36 37 38 40