त्रिविमा वेथिति विरुद्ध शान्ति वाटिकामा नेविसंघको हवन (तस्बिरहरु) – Nepal Press

त्रिविमा वेथिति विरुद्ध शान्ति वाटिकामा नेविसंघको हवन (तस्बिरहरु)

काठमाडौं । नेपाली कांग्रेसनिकट नेवि संघले त्रिविको वेथितिविरुद्ध शान्तिवाटिकामा हवन गरेको छ । संघका कार्यकर्ताहरु रत्नपार्कस्थित वाटिकामा भेला भएर पण्डितसहित हवन गरेका हुन् ।

उनीहरुले त्रिविसहित राज्यका अन्य विषयमा पनि प्रश्न उठाएका छन् । उनीहरुले सहकारी, शिक्षा क्षेत्रलगायतका विषयमा हवनमा स्वाहा गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *