इलाम-२ का लागि सिफारिस भएर आएका नेताहरूलाई देउवाले बोलाए बुढानीलकण्ठ – Nepal Press

इलाम-२ का लागि सिफारिस भएर आएका नेताहरूलाई देउवाले बोलाए बुढानीलकण्ठ

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले इलाम-२ बाट सिफारिस भएर आएका ७ जनासँग सामूहिक छलफल गर्ने भएका छन्। देउवाले आकांक्षीहरुलाई ४ बजे निवास बुढानीलकण्ठमा छलफलका लागि बोलाएका हुन्।

कांग्रेसमा भेषराज आचार्य, केशव थापा, डम्बर खड्का, नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र चन्द्रकला राईको नाम सिफारिस भएर आएको छ। तर, देउवाले गत निर्वाचनमा झिनो मतले पराजित भएका खड्कालाई अघि सार्ने तयारी गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर