शुल्क निर्धारण एवं छात्रवृत्ति कार्यान्वयन गराउन सबै स्थानीय तहलाई शिक्षा मन्त्रालयको १० बुँदे अनुरोध – Nepal Press

शुल्क निर्धारण एवं छात्रवृत्ति कार्यान्वयन गराउन सबै स्थानीय तहलाई शिक्षा मन्त्रालयको १० बुँदे अनुरोध

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी लगानीका विद्यालयमा शुल्क निर्धारण एवं छात्रवृत्ति कार्यान्वयन गराउन सबै स्थानीय तहलाई अनुरोध गरेको छ ।

बुधबार मन्त्रालयले स्थानीय तहका लागि १० बुँदे अनुरोध पत्र सार्वजनिक गर्दै कानूनी रूपमा व्यवस्था भएका कुरालाई कडाइका साथ कार्यान्वयन गराउन ७५३ वटै स्थानीय तहलाई अनुरोध गरेको हो ।

यस्ता छ स्थानीय तहलाई गरेको १० बुँदे अनुरोधः


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर