माइतीघरमा नारा- ‘सबै युवाहरूको एउटै स्वर, भ्रष्टाचारीलाई कालो खोर’ (तस्बिरहरू) – Nepal Press

माइतीघरमा नारा- ‘सबै युवाहरूको एउटै स्वर, भ्रष्टाचारीलाई कालो खोर’ (तस्बिरहरू)

काठमाडौं । नेकपा एसले भ्रष्टाचारविरुद्ध माइतीघरमा प्रदर्शन गरेको छ । पार्टीका नेता तथा महिला, युवा, विद्यार्थीलगायतका भ्रातृ संगठनका कार्यकर्ता विरोध प्रदर्शनमा सहभागी छन् ।

प्रदर्शनकारीले नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरेका छन् ।

उनीहरूले ‘युवा संघको खबरदारी, नउम्किउन् भ्रष्टाचारी’, ‘सबै युवाहरुको एउटै स्वर, भ्रष्टाचारीलाई कालो खोर’ लगायत प्लेकार्डसहित नारा लगाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर