सीतापाइलामा बस र जीप ठाेकिँदा ३ जना गम्भीर घाइते – Nepal Press

सीतापाइलामा बस र जीप ठाेकिँदा ३ जना गम्भीर घाइते

काठमाडौं । काठमाडौंका सीतापाइलामा बस  र जीप एक आपसमा ठाेकिँदा हुँदा ३ जना गम्भीर घाइते भएका छन् । आज बिहान सीतापाइलामा बस र जीप एक आपसमा ठोक्किँदा तीन जना गम्भीर घाइते भएका हुन् ।

घाइतेहरुको मनमोहन अस्पतालमा उपचार भइरहेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता दिनेश मैनालीले बताए । उनले नेपालप्रेससँग भने,‘ अहिले डिटेल आइसकेको छैन । घाइतेहरुको उपचार भइरहेको छ । केहीबेरमा घटनाको डिटेल आउँछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर