केबलकारमा समस्या आएपछि चन्द्रागिरीमा अड्किए चार सय बढी सर्वसाधारण – Nepal Press

केबलकारमा समस्या आएपछि चन्द्रागिरीमा अड्किए चार सय बढी सर्वसाधारण

काठमाडौं। केबलकारमा समस्या आएपछि चन्द्रागिरीस्थित भालेश्वर मन्दिर दर्शन गर्न पुगेका करिब चार सय मानिस उतै अड्किएका छन् ।

काठमाडौं प्रहरीका अनुसार अपरान्ह साढे ४ बजेपछि केबलकार सन्चालनमा समस्या आएको हो । केबलकार नचलेपछि अलपत्र सर्वसाधारणलाई गाडीमार्फत ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

यसअघि दिउँसो पनि चन्द्रागिरी केबलकारमा समस्या आएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर