प्रदेश १ मा विद्युतीय गाडीलाई प्रोत्साहन – Nepal Press
नयाँ बजेट

प्रदेश १ मा विद्युतीय गाडीलाई प्रोत्साहन

काठमाडौं । प्रदेश १ ले विद्युतीय गाडी व्यवस्थित र विद्युतको समस्या हटाउने भएको छ । आज नयाँ बजेटमार्फत विद्युतीय गाडी प्रयोगमा वृद्धि गर्न प्रदेश सरकारले चार्जिङ स्टेशन स्थापना गर्ने योजना अघि सारिएको हो ।

आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङ्बोले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै विद्युतीय गाडीको योजना सार्वजनिक गरे ।

साथै प्रदेश १ सरकारले वित्तीय समानीकरण अनुदानबाट स्थानीय तहलाई १ अर्ब ३७ करोड रूपैयाँ विनियोजन गरिएको मन्त्री आङ्बोले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर