खोकनामा रोपाई (तस्बिरहरू) – Nepal Press

खोकनामा रोपाई (तस्बिरहरू)

काठमाडौं । राजधानीको कोलाहलबाट थोरै टाढा खोकना बस्ती छ ।

ललितपुर महानगर–२१ मा रहेको यो बस्ती वरिपरि सहरी बस्तीले गाँज्दै लगेको छ । तर, केही पहिल्यैदेखि खेतीपाती गर्दै आएका किसानहरूको पेसा भने फेरिएको छैन । उनीहरू उहिलेझैँ खेतीपाती गर्छन्, धान रोप्छन् ।

असार लाग्नै आँट्यो ! यस कारण खोकनाका किसानहरूको वर्षौँ वर्ष अघि देखिको ‘मानो रोपेर मुरी फलाउने’ सपनाको समय आइसक्यो । जसको दृश्यहरू देखिन थालेका छन् ।

आज नेपाल प्रेसले त्यस क्षेत्रको भ्रमण गरेको थियो । भ्रमणका क्रममा जस्ता दृश्यहरू देखिए । हामीले समेट्ने कोसिस गर्‍यौँ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर