ललितपुरमा चिरीबाबुको दोस्रो इनिङ, शपथ समारोहका तस्बिरहरु – Nepal Press

ललितपुरमा चिरीबाबुको दोस्रो इनिङ, शपथ समारोहका तस्बिरहरु

ललितपुर । दोस्रो कार्यकालका लागि ललितपुर महानगरपालिकाको प्रमुखमा निर्वाचित चिरिबाबु महर्जनले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

ललितपुरका मुख्य निर्वाचन अधिकृतले महानगरका प्रमुखलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । शपथ लिएसँगै महर्जनले उपमेयर मञ्जली शाक्य महर्जनसहित वडा अध्यक्षहरुलाई शपथ गराएका थिए । शपथ समारोहका केही तस्बिरहरु –

तस्बिर: गाैरब पाैडेल


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर