सामाजिक सञ्जालमा विज्ञापन गर्दा कर लाग्ने – Nepal Press

सामाजिक सञ्जालमा विज्ञापन गर्दा कर लाग्ने

काठमाडौं । सामाजिक सञ्चालनमा विज्ञापन गर्दा अब कर लाग्ने भएको छ । यो भन्दा पहिले यो व्यवस्था थिएन ।

फेसबुक, ट्विटर र टिकटकलगायतको सञ्चालनमा विज्ञापन गर्दा कर लाग्ने भएको हो ।

सरकारले प्रस्ताव गरेको नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा प्रस्तुत गर्दै सामाजिक सञ्जालमा विज्ञापन गर्दा कर लाग्ने बताएकी हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर