रुपन्देहीको देवदहमा एमालेका मेयर, उपमेयरका उम्मेदवारले जित्ने निश्चित – Nepal Press

रुपन्देहीको देवदहमा एमालेका मेयर, उपमेयरका उम्मेदवारले जित्ने निश्चित

रुपन्देही । रुपन्देहीको देवदह नगरपालिकाको मेयर र उपमेयर दुवैमा नेकपा एमालेका उम्मेदवार विजयी हुने निश्चित भएको छ ।

एमालेका उम्मेदवार ध्रुव खरेल मेयर र विद्यालक्ष्मी गुरुङ उपमेयरमा निर्वाचित हुने निश्चित भएको हो ।

चार सय मत गन्द बाँकी हुँदा उनीहरु दुवैजना एक हजारभन्दा बढी मतसहित अगाडी भएपछि जित सुनिश्चित भएको हो ।

रुपन्देहीका १६ पालिकाहरुमध्ये एमालेले करिब जितेको यो पहिलो पालिका हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर