रुपन्देहीको देवदह – Nepal Press
रुपन्देहीको देवदह

रुपन्देहीको देवदहमा एमालेका मेयर, उपमेयरका उम्मेदवारले जित्ने निश्चित

रुपन्देही । रुपन्देहीको देवदह नगरपालिकाको मेयर र उपमेयर दुवैमा नेकपा एमालेका उम्मेदवार विजयी हुने निश्चित भएको छ । एमालेका उम्मेदवार ध्रुव खरेल मेयर र विद्यालक्ष्मी गुरुङ उपमेयरमा निर्वाचित हुने निश्चित भएको हो । चार सय मत गन्द बाँकी हुँदा उनीहरु दुवैजना एक हजारभन्दा बढी मतसहित अगाडी भएपछि जित सुनिश्चित...