सरकारले पूर्वराज परिवारको स्वामित्वमा रहेको सम्पत्तिको खोजबिन गर्ने – Nepal Press

सरकारले पूर्वराज परिवारको स्वामित्वमा रहेको सम्पत्तिको खोजबिन गर्ने

काठमाडौं । सरकारले पूर्वराज परिवारको स्वामित्वको सम्पत्तिको खोजबिन गर्ने भएको छ।

सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले राजपरिवारको सम्पत्तिको संरक्षणलाई निरन्तरता दिने बताए।

उनले भने- पूर्व राजपरिवारको स्वामित्वमा रहेको सम्पत्ति खोजबिन तथा संरक्षणलाई निरन्तरता दिनुका साथै प्राप्त सम्पत्तिको समुचित उपयोगका लागि व्यावसायिक तथा रणनीतिक योजना बनाइ कार्यान्वयन गरिनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर