एनएसएल अक्सन : कुन टोलीमा कुन खेलाडी ? – Nepal Press

एनएसएल अक्सन : कुन टोलीमा कुन खेलाडी ?

काठमाडौं । नेपालकै पहिलो फ्रेञ्चाइज फुटबल प्रतियोगिता दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) को लागि खेलाडीको किनबेच सकिएको छ ।

आयोजक नेपाल स्पोर्टस् एण्ड इभेन्ट म्यानेजमेन्टले आयोजना गरेको अक्सनमा २ सय ४२ खेलाडी सहभागी भएका थिए ।

सुमन लामा, नवयुग श्रेष्ठ, सुनिल बल, दिनेश राजवंशी, गौतम श्रेष्ठ लगायत सोल्ड हुँदा फरवार्ड भरत खवासदेखि मिडफिल्डर विक्रम लामासम्मका चर्चित खेलाडी ‘अनसोल्ड’ भएका छन् ।

एनएसएलको दोस्रो संस्करण चैत २६ देखि जेठ ७ गतेसम्म आयोजना हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *