सभामुखको आह्वानमा सर्वदलीय बैठक बस्दै, संसद खुलाउनेबारे छलफल हुने – Nepal Press

सभामुखको आह्वानमा सर्वदलीय बैठक बस्दै, संसद खुलाउनेबारे छलफल हुने

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आज सर्वदलीय बैठक बोलाएका छन् । सभामुख सापकोटाले समसामयिक राजनीतिक विषयमा छलफल गर्न भन्दै दिउँसो २ बजे सर्वदलीय बैठक बोलाएका हुन् ।

सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेका अनुसार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणविरुद्ध महाअभियोग दर्ता भएपछि त्यसलाई प्रक्रियामा पुर्‍याउने र जारी संसद्को अवरोधबारे छलफल हुने बताइएको छ ।

सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले जान–नजाने निश्चित छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर