खुकुरी रमको नयाँ प्याकेजिङमा ग्राहकको आकर्षण – Nepal Press

खुकुरी रमको नयाँ प्याकेजिङमा ग्राहकको आकर्षण

काठमाडौं । खुकुरी रमको नयाँ प्याकेजिङमा ग्राहकको आकर्षण बढेको कम्पनीले जनाएको छ ।

द नेपाल डिस्टीलरिजका महाप्रबन्धक सुभास लामिछानेले नयाँ प्याकमा रातो घेरामा अंकित सगरमाथाको शिखर, शिखरमा उदाएको सूर्य र सूर्यको अगाडि रहेको गोर्खालीको शक्तिको प्रतीक खुकुरीले नेपाली मौलिकता र सम्पदालाई दर्शाएको बताए ।

नेपाल डिस्टिलरिज संगठनात्मक क्षेत्रमा स्थापना भएको नेपालको पहिलो मदिरा उत्पादक कम्पनी पनि हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर