खुकुरी रम – Nepal Press
खुकुरी रम

विशेष सांगितिक अभियान चलाउँदै खुकुरी रम

काठमाडौं । सांगीतिक समूहसँगको सहकार्यमा खुकुरी रमले देशका विभिन्न स्थानमा सांगितिक अभियान संचालन गर्ने तयारी गरेको छ । स्थापितसँगै नवोदित कलाकार साथ लिएर वृहत सांगितिक अभियान गर्न लागिएको बताइएको छ । विभिन्न जिल्लाका रेष्टुरेन्ट, क्लब, खुल्ला क्षेत्र, आउटडोर्स, इन्डोर्स लगायतका ठाउँहरुको छनौट गरी सांगीतिक कार्यक्रम आयोजना गर्ने तयारी गरिरहेको...