काठमाडौं ४ बाट एमालेका पाँच महाधिवेशन प्रतिनिधि चयन – Nepal Press

काठमाडौं ४ बाट एमालेका पाँच महाधिवेशन प्रतिनिधि चयन

काठमाडौं । नेकपा (एमाले)को १० औं महाधिवेशनका लागि काठमाडौं क्षेत्र नं ४ बाट ५ प्रतिनिधि चयन भएका छन् ।

एमाले नेता राजन भट्टराईका अनुसार निर्मल कुइँकेल, तेज ढकाल, विदुर वी खड्का, बिन्दा गौतम र नवराज भट्टराई सर्वसम्मत चयन भएका हुन्।

संगठित सदस्य संख्याका आधारमा एमालेले महाधिवेन प्रतिनिधि छनोट गर्ने मापदण्ड बनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर