महाधिवेशन प्रतिनिधि – Nepal Press
महाधिवेशन प्रतिनिधि

यी हुन् कांग्रेसका ४ हजार ३ सय १९ महाधिवेशन प्रतिनिधि (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सहभागि हुने ४ हजार ३ सय १९ जनाको नामावली सार्वजनिक भएको छ । केन्द्रीय निर्वाचन समितिमा हालसम्म प्राप्त भएका महाधिवेशन प्रतिनिधिहरुको प्रारम्भिक नामावली सार्वजनिक भएको हो । कांग्रेसको महाधिवेशन मंसिर २४ गतेदेखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशन कार्यतालिका अनुसार महाधिवेशन प्रतिनिधिहरुको नामावली...