इलोन मस्कको सम्पत्ति ३१५ बिलियन डलर पुग्यो, नेपालको जीडीपीभन्दा ९ गुणाले बढी – Nepal Press

इलोन मस्कको सम्पत्ति ३१५ बिलियन डलर पुग्यो, नेपालको जीडीपीभन्दा ९ गुणाले बढी

काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्ति इलोन मस्कको सम्पत्ति ३१५ बिलियन अमेरिकी डलर पुगेको छ । कूल सम्पत्ति ३०० बिलियन डलर पुग्ने उनी पहिलो अर्बपति बनेको फोब्र्सले जनाएको छ ।

दोस्रो स्थानमा रहेका अमेजन मालिक जेफ बेजोसको कूल सम्पत्ति १९३.२ बिलियन डलर मात्र छ ।

मस्कको सम्पत्ति नेपालको कूल गार्हस्थ उत्पादन (जीडीपी)भन्दा ९.३५ गुणाले बढी हो । नेपालको जीडीपी सन् २०२० मा ३३.६६ बिलियन अमेरिकी डलर छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर