भोजपुरको अरुण गाउँपालिकामा यी हुन् एमालेका नयाँ वडा अध्यक्ष (सूचीसहित) – Nepal Press

भोजपुरको अरुण गाउँपालिकामा यी हुन् एमालेका नयाँ वडा अध्यक्ष (सूचीसहित)

भोजपुर । अरुण गाउँपालिकाको सबै वडामा नेकपा एमालेको सर्वसम्मत नेतृत्व चयन भएको छ । हालै सम्पन्न वडा अधिवेशनले गाउँपालिकाअन्तर्गतको ७ वटा वडामा नेतृत्व छानिएको हो ।

हेर्नुस् अरुण गाउँपालिकाका नवनिर्वाचित एमाले वडाध्यक्षहरूको सूची :-

वडा नं. १ याङपाङ

अध्यक्ष – मोहन तामाङ

वडा नं. २ चम्पे

अध्यक्ष – चन्द्र ब.खत्री

वडा नं. ३ प्याउली

अध्यक्ष – राजकुमार खत्री

वडा नं. ४ चरम्बी

अध्यक्ष – रमेशकुमार मगर

वडा नं.५ याकु

अध्यक्ष -निरनकुमार राई

वडा नं. ६ जरायोटार

अध्यक्ष – देवकुमार राई

वडा नं. ७ सिक्रेटार

अध्यक्ष – डम्बर खड्का


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर