वाइसीएलको हाइटेक सम्मेलन शुरु, प्रचण्डले सम्बोधन गर्दै (लाइभ) – Nepal Press

वाइसीएलको हाइटेक सम्मेलन शुरु, प्रचण्डले सम्बोधन गर्दै (लाइभ)

काठमाडौं । नेकपा माओवादी केन्द्रको भातृ संगठन वाइसिएल नेपालको राष्ट्रिय भेला शनिवारबाट काठमाडौंमा शुरु भएको छ । देशभरका प्रतिनिधिहरु कोभिडका कारण एकै ठाउँमा भेला गर्न सम्भव नभएपछि वाइसीएलले डिजिटल माध्यमबाट सम्मेलन गरेको हो ।

सम्मेलनको उद्घाटन माओवादी अध्यक्ष प्रचण्डले गरेका छन् । वाइसीएल सम्मेलनको प्रत्यक्ष प्रसारण नेपाल प्रेसमा भइरहेको छ ।


प्रतिक्रिया

One thought on “वाइसीएलको हाइटेक सम्मेलन शुरु, प्रचण्डले सम्बोधन गर्दै (लाइभ)

  1. सञ्चालक भाइले अध्यक्ष कामरेडको भन्दा धेरै समय लिंदा रहेछन सञ्चालन गर्दा

Leave a Reply

Your email address will not be published. Required fields are marked *