वाइसीएल – Nepal Press
वाइसीएल

वाइसीएलको हाइटेक सम्मेलन शुरु, प्रचण्डले सम्बोधन गर्दै (लाइभ)

नेकपा माओवादी केन्द्रको भातृ संगठन वाइसिएल नेपालको राष्ट्रिय भेला शनिवारबाट काठमाडौंमा शुरु भएको छ । देशभरका प्रतिनिधिहरु कोभिडका कारण एकै ठाउँमा भेला गर्न सम्भव नभएपछि वाइसीएलले डिजिटल माध्यमबाट सम्मेलन गरेको हो ।