रामचन्द्र पक्षको भेलामा कांग्रेसका ४७ जिल्लाका सभापति सहभागी (तस्बिरहरू) – Nepal Press

रामचन्द्र पक्षको भेलामा कांग्रेसका ४७ जिल्लाका सभापति सहभागी (तस्बिरहरू)

काठमाडौं । पार्टीको १४ औं महाधिवेशन अन्योलमा परेका बेला आफ्नो रणनीति बनाउन रामचन्द्र पौडेल पक्षले बोलाएको जिल्ला सभापति भेलामा ७७ मध्ये ४७ जिल्लाका सभापति सहभागी भएका छन् ।

काठमाडौंको ठमेलमा जारी जिल्ला सभापति भेलामा ३५ जना सभापति भौतिकरूपमा सहभागी छन् भने १२ जना भर्चुअलरूपमा सहभागी रहेको आयोजकले बताएका छन् ।

आज दिनभर चल्ने भेलापछि पौडेल पक्षको केन्द्रीय समिति बैठक पनि बोलाइएको छ । जिल्ला सभापतिहरूले आ-आफ्नो धारणा व्यक्त गरिरहेका छन् ।


प्रतिक्रिया

One thought on “रामचन्द्र पक्षको भेलामा कांग्रेसका ४७ जिल्लाका सभापति सहभागी (तस्बिरहरू)

  1. समयमा अधिबेशन गर ०७८ भाद्र २४ बाट न बैधानिक पार्टी रहन्छ पार्टी नरहे भएका सांसद पनि स्वतन्त्र हुने भए चाडै नुर्णय गर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर