जिल्ला सभापति भेला – Nepal Press
जिल्ला सभापति भेला

भूमि आयोग तत्काल गठन गर्न कांग्रेस जिल्ला सभापतिहरूको माग

काठमाडौं । नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको भेलामा भूमिसम्बन्धी आयोग तत्काल गठन हुनुपर्ने आवाज उठेको छ । कांग्रेस नेतृत्वमा सरकार गठन भएलगत्तै अघिल्लो सरकारले गठन गरेको देवी ज्ञवाली नेतृत्वको भूमि समस्या समाधान आयोग विघटन गरिएको थियो । नेकपा एमालेले भूमिहीनलाई जग्गा दिने बेलामा कांग्रेस सरकारले अवरोध गरेको आरोप लगाउँदै आएको...