हेलम्बुमा मेलम्चीकाे बाढीले बगाएका ७ जनाको शव भेटियो, हराइरहेकाको खोजी जारी – Nepal Press

हेलम्बुमा मेलम्चीकाे बाढीले बगाएका ७ जनाको शव भेटियो, हराइरहेकाको खोजी जारी

सिन्धुपाल्चोक । अविरल वर्षाका कारण मेलम्चीमा आएको बाढीले बगाएर सात जनाको मृत्य’ भएको छ । हेलम्बु क्षेत्रमा आज उनीहरुको शव आज भेटिएको हो ।

हिजो बेलुकी मेलम्चीमा बाढी आएर स्थानीय बस्तिहरु बगाएपछि आज बिहानबाट प्रहरीले खोजी तथा उद्दार कार्य सुरु गरेको छ ।

बाढीले वेपत्ता भएकामध्ये सातजनाको शव भेटिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर