हेलम्बु – Nepal Press
हेलम्बु

हेलम्बुमा मेलम्चीकाे बाढीले बगाएका ७ जनाको शव भेटियो, हराइरहेकाको खोजी जारी

सिन्धुपाल्चोक । अविरल वर्षाका कारण मेलम्चीमा आएको बाढीले बगाएर सात जनाको मृत्य’ भएको छ । हेलम्बु क्षेत्रमा आज उनीहरुको शव आज भेटिएको हो । हिजो बेलुकी मेलम्चीमा बाढी आएर स्थानीय बस्तिहरु बगाएपछि आज बिहानबाट प्रहरीले खोजी तथा उद्दार कार्य सुरु गरेको छ । बाढीले वेपत्ता भएकामध्ये सातजनाको शव भेटिएको...