बरिष्ठ गायक प्रेमध्वज प्रधान अस्पतालमा भर्ना – Nepal Press

बरिष्ठ गायक प्रेमध्वज प्रधान अस्पतालमा भर्ना

काठमाडौं । बरिष्ठ गायक एवं संगीतकार प्रेमध्वज प्रधानलाई स्वास्थ्यमा समस्या भएपछि विहिबार अस्पताल भर्ना गरिएको छ ।

गायक योगेश वैद्यका अनुसार प्रधानलाई न्यूरो अस्पतालमा भर्ना गरिएको हो । छातीमा समस्या देखिएपछि उनलाई भर्ना गरिएको गायक वैद्यले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर