त्रिकोणात्मक सिरिज फाइनलः टस हारेर नेपाल ब्याटिङमा – Nepal Press

त्रिकोणात्मक सिरिज फाइनलः टस हारेर नेपाल ब्याटिङमा

काठमाडौं । त्रिकोणात्मक सिरिजको फाइनल खेलमा नेदरल्यान्ड्सले टस जितेर फिल्डिङ रोजेको छ । त्रिवि क्रिकेट मैदानमा

नेपालका ओपनरद्वय कुशल भुर्तेल र आसिफ सेखले नेपालको इनिङ सुरुवात गर्दैछन् ।

आजको म्याचमा नेपालले एउटा परिर्तन गरेको छ । स्पिनर सुशन भारीको स्थानमा मध्यम गतिका बलर अविनाश बोहरा आएका छन् ।
कोरोनाका कारण फाइनल खेलमा दर्शकको उपस्थिति छैन । केही क्रिकेट प्रेमीहरु खेल हेर्न मैदानबाहिर रुखमा चढेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर